सुदूर नेपाललाई विश्वसँग जोड्दै

कला-साहित्य

असार २६, ०१:३२खबर संवाददाता

धनगढी घर भएका जोशीको मुख्य अभिनय रहेको चलचित्र 'भागदौड' प्रदर्शनमा

धनगढीः चलचित्र 'भाडदौड' आजदेखि प्रदर्शनमा आएको छ। यो चलचित्र देशभरका हलहरुमा एकसाथ प्रदर्शनमा आएको हो। चलचित्रको... विस्तृतमा

असार २०, ०३:०९

क्रमभङ्ग किन रोज्दैछन् नेताहरू?

देवेन्द्रप्रसाद भट्टः नेपाली नाटकका सशक्त स्रष्टा विजय मल्लको ‘भोलि के हुन्छ?’ केवल एउटा नाटक होइन, यो समय, सत्ता... विस्तृतमा

असार २०, ०९:१६नारायण अवस्थी

पुत्र वियोगबाट जन्मिएका एक क्रान्तिकारी

गाउँका मुखियाको छोरा रणबहादुर सबैभन्दा पहिले माओवादी बनेका थिए। सानैमा आमा गुमाएका उनले आफ्ना सन्तानलाई पनि सानैमा... विस्तृतमा

असार १३, १०:१९नारायण अवस्थी

माया ओ माया!

२५ वर्षअघि म मामाघर जाँदा बाटोमा एउटा घर पर्थ्यो। घरको छेउमै चिसो र मीठो पानीको पँधेरो थियो। त्यही पँधेरोमा पानी... विस्तृतमा

असार १०, ०४:५६खबर संवाददाता

सुदूर कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार रियालिटी शो भाेलि, साहित्यकार भट्टले उद्घाटन गर्ने

धनगढी: सुदूरपश्चिम र कर्णाली प्रदेशका लुकेका प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले आयोजना गर्न लागिएकाे ... विस्तृतमा

असार ८, ०४:५३रासस

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ: चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रले गरेको कमाइको विवरण सार्वजनिक गरेको छ... विस्तृतमा