सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

फाल्गुन ३०, ०५:४२खबर संवाददाता

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न प्रहरीले घर घे¥यो

एजेन्सीः सशस्त्र प्रहरीका गाडीहरू पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न मंगलवार उनको घर पुगेका... विस्तृतमा

फाल्गुन ३०, ०६:१९खबर संवाददाता

 उत्तरी ब्राजिलमा पहिरोमा परी आठजनाको मृत्यु

उत्तरी ब्राजिलको अमेजन राज्यको राजधानी मानौसको पूर्वी भागमा सोमबार बिहान पहिरोमा परी आठजनाको मृत्यु भएको छ। चार... विस्तृतमा

फाल्गुन २९, ०८:२१खबर संवाददाता

अमेरिकामा दुई वटा डुंगा दुर्घटना, ८ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्निया राज्यको स्यान डियागो भन्ने स्थानमा दुईवटा डुंगा पल्टिंदा भएको दुर्घटनामा परी आठ जनाको... विस्तृतमा

फाल्गुन २८, १०:१८खबर संवाददाता

सिक्किममा भारी हिमपात

धनगढीः सिक्किममा भारी हिमपात भएको छ। पर्वतीय राज्य सिक्किममा शनिवार बेलुका भारी हिमपात भएको हो। नाथुलाबाट... विस्तृतमा

फाल्गुन २६, ०५:११खबर संवाददाता

सी जिनपिङ लगातार तेस्रोपटक चीनको राष्ट्रपति

एजेन्सीः सी चिनफिङ लगातार तेस्रोपटक चीनको राष्ट्रपति बनेका छन्।

फाल्गुन २४, ०४:४५खबर संवाददाता

श्रीलंकामा स्थानीय निर्वाचनको नयाँ मिति तोकियो

एजेन्सीः श्रीलंकाको निर्वाचन आयोगले अप्रिल २५ लाई स्थानीय परिषद्को निर्वाचन गराउने उपयुक्त मिति भएको घोषणा गरेको छ।