सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

माघ १८, ०२:३७

अमेरिकामा भएको हवाई दुर्घटनामा ६७ जनाकै ज्यान गएको पुष्टि

काठमाण्डौः अमेरिकामा भएको व्यावसायिक विमान र सैन्य हेलिकप्टर दुर्घटनामा ६७ जनाकै ज्यान गएको छ।

माघ १७, १२:२६

अमेरिकामा हेलिकोप्टर र विमान आकाशमै ठोक्किदा भएको दुर्घटनामा १८ जनाको शव भेटियो

काठमाडौंः अमेरिकामा हेलिकोप्टर र विमान आकाशमै ठोक्किदा भएको दुर्घटनामा १८ जनाको शव भेटिएको छ।

माघ १७, १०:३१

अमेरिकी एयरलाइन्सको विमान आकासमा हेलीकोप्टरसँग ठोक्कियो

वासिङटन डिसीः अमेरिकाको राजधानी वासिङ्टन डिसीमा एक यात्रुवाहक विमान र हेलिकप्टर ठोक्किएको छ।

माघ १७, ०६:१३

भारतको महाकुम्भ भागदौडमा मृत्यु हुनेको संख्या ३० पुग्यो

प्रयागराज (भारत): भारतको विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमा भएको भागदौडमा मृत्यु हुनेको संख्या ३० पुगेको छ।... विस्तृतमा

माघ १६, १०:३३

भारतको कुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा १५ जनाको मृत्यु

एजेन्सीः भारतको कुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा १५ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।

माघ १३, ०१:५९

भारतको एक कारखानाभित्र विस्फोट, ८ जनाको मृत्यु

एजेन्सीः भारतको एक कारखानाभित्र विस्फोट, ८ जनाको मृत्यु भएको छ।