इजरायली सेनाबाट गाजा पट्टीमा आक्रमणः दुई सय जनाभन्दा धेरैको ज्यान गयो
एजेन्सीः इजरायलको सेनाले गाजा पट्टीमा ठूलो हवाई आक्रमण गरेको छ।
अमेरिकामा आँधीमा परेर २० जनाको मृत्यु, केही राज्यमा जोखिमको चेतावनी
टेक्ससः अमेरिकामा आएको आँधीले २० जनाको ज्यान लिएको छ। विभिन्न राज्यमा गरेर अहिलेसम्म २० जनाको मृत्यु भएको... विस्तृतमा
रूसी क्षेत्रमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको निर्देशन
किएभ: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी नेताले युद्धविरामको पहललाई बिथोल्न खोजेको आरोप लगाएपछि रुसी... विस्तृतमा
अमेरिकी विमानमा इन्जिनमा आगलागी हुँदा १२ जना घाइते
वासिङ्टनः अमेरिकाको कोलोराडोस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीवार अवतरण गर्ने क्रममा अमेरिकी एयरलाइन्सको... विस्तृतमा
अन्तरिक्षमा अलपत्र दुई जना यात्रीलाई फिर्ता ल्याउने योजना रोकियो
एजेन्सीः अन्तरिक्षमा अलपत्र दुई जना यात्रीलाई फिर्ता ल्याउन नासा र स्पेसएक्सले सञ्चालन गरिरहेको कार्यक्रम रोकिएको... विस्तृतमा
युरोपियन युनियनसँग पनि चर्को आयात कर लगाउने अमेरिकको घोषणा
एजेन्सीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियनसँग जवाफी आयातकर लगाउने बताउनुभएको छ।
- ‹ previous
- 46 of 1293
- next ›