सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

चैत्र १२, ०१:२७

यमनमा हुथी समूहमाथि हुने सम्भावित अमेरिकी आक्रमणको गोप्य योजना बाहिरियो

एजेन्सीः यमनमा हुथी सशस्त्र समूहमाथि हुन लागेको अमेरिकी आक्रमणको पूर्वसूचना बाहिर आएको छ।

चैत्र ११, ०३:१९

अमेरिका र युक्रेनका अधिकारीबीच साउदी अरबमा भएको वार्ता सकारात्मक

एजेन्सीः अमेरिका र युक्रेनका अधिकारी बीच साउदी अरबमा भएको वार्ता सकारात्मक भएको छ।

चैत्र ९, ०७:२८

विश्वव्यापी तालमा अक्सिजनको अभाव

बेइजिङ: शनिबार प्रकाशित एक नयाँ अध्ययनले जलवायु परिवर्तनको दीर्घकालीन तापक्रम र बढ्दो गर्मीको लहरका कारण विश्वभरका... विस्तृतमा

चैत्र ८, ०१:०९

इजरायलको तेल अभिभमा हमासको तीनवटा रकेट आक्रमण

एजेन्सीः प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायली आक्रमणको जवाफ दिँदै तेल अभिभमा तीनवटा रकेट आक्रमण गरेको छ।

चैत्र ८, ०१:०१

युक्रेनलाई सुरक्षा नदिए रुसले युद्ध विराम उल्लङ्घन गर्ने बेलायतको आशङ्का

एजेन्सीः बेलायती प्रधानमन्त्री किअर स्टार्मरले युक्रेनलाई सुरक्षा नदिए रुसले कुनै पनि बेला युद्ध विराम उल्लङ्घन... विस्तृतमा

चैत्र ६, ११:३२खबर संवाददाता

सुनीता र बुचसहित चार अन्तरिक्षयात्री पृथ्वीमा फर्किए

धनगढी:  बोइङको स्टारलाइनर अन्तरिक्षयानको परीक्षण उडानका क्रममा अन्तरिक्षमा पुगेका सुनीता विलियम्स र बुच विलमोचर... विस्तृतमा