हमासले थप चार इजरायली बन्धकलाई रिहा गर्ने
एजेन्सीः गाजा युद्धमा युद्धविराम सम्झौता अन्तर्गत हमासले सन् २०२३ अक्टोबर ७ मा बन्धक बनाइएका चार जना इजरायली महिला... विस्तृतमा
भारतको महाराष्ट्रमा रेलले किच्दा मृत्यु भएका १३ जनामध्ये ३ जना नेपाली
भारतीय राज्य महाराष्ट्रको जलगाउँमा बुधबार रेलले किच्दा ३ जना नेपालीको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार... विस्तृतमा
भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु
एजेन्सीः भारतको दक्षिणी राज्य कर्नाटकमा बुधबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु हुनुका... विस्तृतमा
युक्रेनसँगको युद्ध अन्त्यका लागि पुटिनलाई ट्रम्पको चेतावनी
एजेन्सीः अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिन युक्रेनसँगको युद्ध अन्त्य गर्न वार्ता गर्न... विस्तृतमा
भारतीय सुरक्षा बलसँगको भिडन्तमा १४ माओवादीको मृत्यु
भारतः भारतीय सुरक्षा बलले मङ्गलबार एक जना शीर्ष कमान्डरसहित कम्तीमा १४ जना माओवादी विद्रोहीलाई गोली हानेर मारेका... विस्तृतमा
अमेरिकालाई विश्व स्वास्थ्य सङ्गठनबाट अलग्याउन राष्ट्रपति ट्रम्पको आदेश
एजेन्सीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बाट अमेरिकालाई बाहिर निकाल्ने... विस्तृतमा
- ‹ previous
- 48 of 1287
- next ›