सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

साउन २८, ०९:२६खबर संवाददाता

भ्रष्टाचारको अभियोगमा ३४ जना पक्राउ

जाकार्ताः इन्डोनेसियाको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय (केपीके) ले कम्तीमा ३४ जनालाई पक्राउ गरेको छ। मध्य जाभा... विस्तृतमा

साउन २८, ०९:१७खबर संवाददाता

पारिवारिक विवादमा गोली चल्दा १० जनाको मृत्यु

काठमाडौंः मोन्टेनेग्रोको सेन्टिज सहरमा पारिवारिक विवादमा भएको आक्रमणमा १० जनाको मृत्यु भएको छ।

साउन २८, ०५:५८

युक्रेनको आणविक संयन्त्रमा पुनः आक्रमण, संयुक्त राष्ट्रसंघका प्रमुखले दिए चेतावनी

एजेन्सी: युक्रेनको जापोरिजा परमाणु ऊर्जा केन्द्रमा थप बम आक्रमण भइरहेपछि संयुक्त राष्ट्र सङ्घले आणविक भट्टी वरपर... विस्तृतमा

साउन २८, ०५:४९

अलिबाबाले गर्‍यो दश हजार कर्मचारी कटौती

एजेन्सी: विद्युतीय व्यापार (ई–कमर्स) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाको अवधिमा १० हजार कर्मचारी  कटौती... विस्तृतमा

साउन २७, ०८:४४खबर संवाददाता

विस्फोटमा तालिबानी नेताको मृत्यु

काबुलः अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबानी धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको... विस्तृतमा

साउन २७, ०८:२६खबर संवाददाता

चीनमा फेरि भटियो जनावरबाट मानिसमा सर्ने भाइरस  

काठमाडौंः चीनमा जनावरबाट मानिसमा सर्ने एक भाइरस पुष्टि भएको छ। ३५ जना मानिसमा संक्रमण पुष्टि भइसकेको यो भाइरसलाई... विस्तृतमा