अफगानिस्तानमा मुसलधारे वर्षा र बाढी, २१ जनाको मृत्यु
एजेन्सी: अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको ज्यान गएको छ। लोगार, वार्दाक र खोस्त प्रान्तमा... विस्तृतमा
छुरा प्रहार गरिएका सलमान रुस्दीलाई भेन्टिलेटरबाट बाहिर निकालियो
एजेन्सी: अमेरिकाको न्युयोर्कमा भएको आक्रमणबाट गम्भीर घाइते भएका लेखक सलमान रुस्दीलाई भेन्टिलेटरबाट बाहिर निकालिएको... विस्तृतमा
चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु, १४ घाइते
काठमाडौँ: इजिप्टको एउटा चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ। राजधानी कायरोको घना आबादीमा रहेको अबु सेफिन... विस्तृतमा
शिक्षकका लागि राखेको पानी पिएको आरोपमा दलित विद्यार्थी कुटिए, २५ दिनपछि मुत्यु
एजेन्सी: भारतको राजस्थानमो शिक्षकका लागि राखिएको भाँडाबाट पानी पिएको आरोपमा एक दलित समुदायका ९ वर्षीय बालक कुटिएका... विस्तृतमा
सोनिया गान्धीलाई फेरि कोरोना सङ्क्रमण
एजेन्सी: भारतीय राष्ट्रिय काङ्ग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धी फेरि सङ्क्रमित भएका छन्। उनी कोरोना भाइरसबाट... विस्तृतमा
जोन्सन एन्ड जोन्सनले बेबी पाउडर उत्पादन र बिक्री बन्द गर्ने
एजेन्सी: जोन्सन एन्ड जोन्सनले अर्को वर्षदेखि बेबी पाउडर उत्पादन र बिक्री पूर्ण रूपमा बन्द गर्ने भएको छ। अमेरिकामा... विस्तृतमा
- ‹ previous
- 223 of 1312
- next ›