सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

असोज १, ०८:२५

लोप भएको सात दशकपछि भारत फर्कियो चीता

एजेन्सी: देशबाट लोप भएको सात दशकपछि आठ नामिबियन चीता भारतको जंगलमा छाडिएको छ। भारतमा यस प्रजातिलाई फैलाउने... विस्तृतमा

भदौ ३१, १०:४१खबर संवाददाता

भारी वर्षाले पर्खाल भत्किँदा ९ जनाको मृत्यु

एजेन्सी: भारत उत्तर प्रदेशको लखनउमा पर्खाल भत्किँदा ९ जनाको मृत्यु भएको छ। लगातारको वर्षाका कारण मक्किएर कमजोर... विस्तृतमा

भदौ ३०, १२:४३

युक्रेनी राष्ट्रपति जेलेन्स्की चढेको कार दुर्घटना

एजेन्सी: युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की दुर्घटनामा परेका छन्। उनी चढेको कार दुर्घटना भएको हो।

भदौ २९, ०५:०१खबर संवाददाता

कंगारुको आक्रमणबाट ७७ वर्षे वृद्धको मृत्यु

काठमाडौँ:  कंगारुको हमलामा अष्ट्रेयिलयामा एक ७७ वर्षीय वृद्धको मृत्यु भएको  छ। मारिने व्यक्ति ७७ वर्षे पिटर एडेस... विस्तृतमा

भदौ २९, ०३:२४

भारतमा थप पाँच हजार जनामा कोरोना सङ्क्रमण

एजेन्सी: भारतमा कोरोना भाइरसबाट थप पाँच हजार सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार... विस्तृतमा

भदौ २९, ११:२३खबर संवाददाता

बच्चा चोरेको आरोपमा चार जना साधु कुटिए

नयाँ दिल्ली: भारतको महाराष्ट्रमा बच्चा चोरेको शंकामा स्थानीयले चार जना साधुलाई कुटपिट गरेका छन्। घटना महाराष्ट्रको... विस्तृतमा