सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

वैशाख ६, ०६:०९

बेइजिङको अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु

काठमाडौं: बेइजिङको एक अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार बेइजिङको चाङफेङ... विस्तृतमा

वैशाख ५, ०६:१०

भारतमा अत्यधिक गर्मीले ११ जनाको मृत्यु 

भारतको महाराष्ट्रमा भएको अत्यधिक गर्मीले ११ जनाको मृत्यु भएको छ।

वैशाख ४, ०९:०१

गुजरातमा ट्रेनमा आगलागी

एजेन्सीः गुजरातको बोटाद रेलवे स्टेशनमा सोमबार स्थानीय रुटमा सञ्चालित ट्रेनमा आगलागी भएको छ। उक्त ट्रेन आज साँझ... विस्तृतमा

वैशाख ४, ०७:१५खबर संवाददाता

सुडानमा लडाई, ५६ जनाको मृत्यु

सुडानमा शनिवारदेखि चलिरहेको लडाइँमा परि अहिलेसम्म ५६ जनाको मृत्यु भएको छ। सेना र अर्धसैनिक बल (आरएसएफ) बीच भएको... विस्तृतमा

वैशाख ३, ०७:३४खबर संवाददाता

भारतको उत्तर प्रदेशमा पूर्व सांसदको हत्या, उत्तर प्रदेशमा धारा १४४ लागू

धनगढीः भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा पूर्व सांसद अतीक अहमद र उनका भाइ अशरफको हत्या गरिएको छ।

वैशाख २, ०८:४३खबर संवाददाता

यमन युद्धविरामः साउदी कैदीसहित सयौँ रिहा

एजेन्सीः साउदी अरब नेतृत्वको सैन्य गठबन्धन र यमनको इरान समर्थित हुथी विद्रोहीबीच भएको कैदी आदानप्रदान सम्झौता... विस्तृतमा