रुसले युरोपमा तेल आपूर्ति घटाउने
एसेन्सीः रुसले युरोपमा कच्चा तेल र तेल उत्पादनको निर्यातमा ठूलो मात्रामा कटौती गर्ने र बचत गरिएको मात्रा एसियामा... विस्तृतमा
भारतको छत्तिसगढमा माओवादीको एम्बुसमा परेर १० सुरक्षाकर्मीको मृत्यु
एजेन्सीः भारतको छत्तिसगढमा माओवादी विद्रोहीको एम्बुसमा परेर १० सुरक्षाकर्मी र एक सवारी चालकको मृत्यु भएको छ।
राष्ट्रपति बाइडेन दोस्रो कार्यकालकालको लागि चुनावको तयारीमा
एजेन्सीः अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको टोलीले अर्को साता पुनः चुनावी अभियान घोषणा गर्ने तयारी गरिरहेका छन्।
जम्मू–कश्मीरमा आतंकवादी हमलामा छ सैनिकको मृत्यु
जम्मु कश्मीरको पुन्चमा भएको आतंकवादी हमलामा राष्ट्रिय राइफल्सको एक युनिटका पाँच जवानको मृत्यु भएको छ। यस्तै,... विस्तृतमा
यमनमा सहयोग वितरणस्थलमा भागदौडमा परि ८५ जनाको मृत्यु
एएजेन्सीः युद्धग्रस्त यमनमा बिहीबार आयोजित एक च्यारिटी वितरण कार्यक्रममा भएको झडपमा परी ८० जनाभन्दा बढीको मृत्यु... विस्तृतमा
सुडान झडपमा परि १७४ को मृत्यु
एजेन्सीः सुडानी सेना र ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच जारी झडपमा परी मृत्यु हुनेको सङ्ख्या १७४ पुगेको सुडानी... विस्तृतमा
- ‹ previous
- 166 of 1310
- next ›