डढेलोमा परी १४ जनाको मृत्यु
एजेन्सीः उत्तरपूर्वी कजाकिस्तानको जंगलमा लागेको डढेलोमा परी १४ जनाको मृत्यु भएको छ। आपतकालीन व्यवस्था मन्त्रालयले... विस्तृतमा
विमान दुर्घटनामा परी हराएका बालबालिका ४० दिनपछि फेला
एजेन्सीः विमान दुर्घटनामा परी हराइरहेका चारजना बालबालिका कोलम्बियाको जंगलमा ४० दिनपछि जीवितै फेला परेका छन्।
सुडानमा २४ घण्टे युद्धविराम गर्न सहमत
एजेन्सीः सुडानका युद्धरत पक्षहरू शनिबारदेखि २४ घण्टे युद्धविराम गर्न सहमत भएको अमेरिका र साउदी मध्यस्थताकर्ताले... विस्तृतमा
रुसमा रेडियो स्टेशनहरू ’ह्याक’
एजेन्सीः रुसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका छन्।
भारतको उडिसामा रेल दुर्घटना: २ सय बढीको मृत्यु, ९ सय बढी घाइते
भारतको उडिसा राज्यमा धेरै वटा रेल आपसमा ठोक्कएर भएको दुर्घटनामा २ सय ३३ जनाको मृत्यु भएको छ । घटनामा ९ सय जनाभन्दा... विस्तृतमा
एकै दिन पाकिस्तानको जेलमा रहेका दुईसय भारतीय माझी रिहा
एजेन्सीः पाकिस्तानले आज दुई सय भारतीय मछुवारालाई रिहा गरेको छ।
- ‹ previous
- 160 of 1310
- next ›