सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालका एक युवा युक्रेनी सेनाको कब्जामा

२०८० कार्तिक ८, ०५:०३ खबर संवाददाता

एजेन्सीः रुसी सेनामा कार्यरत एक नेपाली युवालाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ। युक्रेनको गृहमन्त्रीका सल्लाहकार एन्टोन गरास्चेन्कोले एउटा भिडिओ शेयर गर्दै यसको पुष्टि गरेका छन्।

बर्दियाका विवेक खत्रीलाई युक्रेनका सेनाले नियन्त्रणमा लिएको हो। उनले घराइसी अवस्था कमजोर भएका कारण रुसी सेनामा भर्ना भएको जनाएका छन्। उनले आफू एक व्यक्तिले मोबाइलमा भाषा अनुवाद गरेर सेनामा आवद्ध भएको बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस