इजरायलद्वारा गाजाका मानवीय क्षेत्र खाली गर्न आदेश
काठमाडौँः इजरायली सेनाले गाजा पट्टीको मानवीय क्षेत्रको एक भाग खाली गर्न आदेश दिएको छ।
बाइडेन अमेरिकी राष्ट्रपतीय चुनावी दौडबाट बाहिर
अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी त्यागको घोषणा... विस्तृतमा
जापानमा २०० भन्दा बढी स्थानहरूमा अत्यधिक तापक्रम,तापक्रममा बन्यो रेकर्ड
एजेन्सिः जापानमा आइतबार जापानका २०० भन्दा बढी स्थानहरूमा अत्यधिक तापक्रम बढ्ने पूर्वानुमान गरिएको छ।
चीनमा पुल भत्किँदा ११ जनाको मृत्यु, ३० बेपत्ता
काठमाडौंः उत्तरी चीनमा रहेको राजमार्गको पुल नदीमा खस्दा ११ जनाको मृत्यु भएको छ।
बंगलादेश सरकारले गर्यो राष्ट्रव्यापी कर्फ्यू घोषणा
काठमाडौँः बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भड्किएको हिंसालाई नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी कर्फ्यू... विस्तृतमा
इजरायली आक्रमणमा ८१ जनाको मृत्यु
काठमाडौँः इजरायलले गाजामा घर र संयुक्त राष्ट्रसङ्घका शिविरहरूमा गरेको आक्रमणमा परेर कम्तीमा ८१ जनाको मृत्यु भएको... विस्तृतमा
- ‹ previous
- 104 of 1310
- next ›