सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

माघ ५, ०१:५७खबर संवाददाता

सुनकाे मुल्य प्रतितोला ७५ हजार पुग्यो

सुनको मूल्य बढेर प्रतितोला ७५ हजार पुगेको छ। सुनचाँदी व्यावसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य २ सयले... विस्तृतमा

माघ ५, १२:१८कमल सावद

कैलालीमा कानून मिचेर नदीजन्य पदार्थ दाेहन

कैलालीको गोदावरी नगरपालिकाले खुटिया नदीको आठ करोडमा नदीजन्य पदार्थ निकासी तथा ढुवानीका लागि ठेक्का दिएको छ।... विस्तृतमा

माघ ५, ०८:२५रोशन भट्ट

सुदूरपश्चिममा जनता आवास कार्यक्रमको बजेट कार्यान्वयनमै ढिलाई

जनता आवास कार्यक्रम अन्तरगत कैलाली र कञ्चनपुरमा चालु वर्षको बजेट कार्यान्वयन गर्न ढिलाई भएको छ। लोपोन्मुख तथा... विस्तृतमा

माघ ४, १०:०९खबर संवाददाता

दिनेश ‘फोर व्हिल’लाई दुई उत्कृष्ट अवार्ड

धनगढी: धनगढीमा रहेको दिनेश ‘फोर व्हिल’ लाई दुईवटा अवार्ड प्रदान गरिएको छ। उत्कृष्ट विक्रि र ग्राहक सन्तुष्टि गरी... विस्तृतमा

माघ ४, ०७:४७खबर संवाददाता

भ्रमण वर्ष सफल पार्न 'डडेल्धुरा महोत्सव'

डडेल्धुरा: डडेल्धुरामा ‘सुदूरपश्चिम प्रदेश स्तरीय कषि, पर्यटन औद्योगित व्यापार मेला एवं चौथो –डडेल्धुरा महोत्सव’... विस्तृतमा

माघ ४, ११:१६कमल सावद

६ महिनामा सुदूरपश्चिम सरकारद्वारा १० प्रतिशत विकास बजेट खर्च

सुदूरपश्चिम प्रदेश सरकारले ६ महिनामा १० प्रतिशत पुँजिगत अर्थात विकास बजेट खर्च गरेको छ। चालु आर्थिक वर्षमा... विस्तृतमा