दसैँमा ५५ अर्बका नयाँ नोट साटिए
काठमाडौंः नेपाल राष्ट्र बैंकले यसपालिको दसैँमा ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटेको छ। यसमध्ये १६ अर्ब रुपैयाँ... विस्तृतमा
कञ्चनपुरमा भत्ता वितरणका लागि एनआईसी एशिया बैंकको शिविर
धनगढीः कञ्चनपुरमा भत्ता वितरणका लागि एनआईसी एशिया बैंकको शिविर थालेको छ। जिल्लास्थित वेदकोट नगरपालिकाको समन्वयमा... विस्तृतमा
बझाङको साइपाल गाउँपालिकामा अझै पुगेन बैंक
बझाङ: मुलुक संघीयतामा गएपछि सबै स्थानीय तहलाई बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुर्याउने सरकारको लक्ष्य थियो।... विस्तृतमा
सुनको मूल्य बढ्यो
काठमाडौंः नेपाली बजारमा बुधबार सुनको मूल्य बढेर कारोबार भइरहेको छ। आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो।
अवैध भारतीय माछा आयात तत्काल रोक्न मत्स्य व्यवसायी संघको माग
काठमाडौँ: नेपाल मत्स्य व्यवसायी संघले तत्काल भन्सार छलेर ल्याइएका माछालाई नियन्त्रण गर्न माग गरेको छ। संघले सोमवार... विस्तृतमा
डलरको भाउ हालसम्मकै उच्च
काठमाडौँ: अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिद मूल्य १३०... विस्तृतमा
- ‹ previous
- 203 of 600
- next ›