सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य बढ्यो

२०७९ असोज १२, १२:०६ खबर संवाददाता

काठमाडौंः नेपाली बजारमा बुधबार सुनको मूल्य बढेर कारोबार भइरहेको छ। आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार (हिजो) छापावाल सुन तोलाको ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। 

आज तेजाबी सुन तोलाको ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

कमेन्ट लोड गर्नुस