धनगढीमा भीम रावल खोइ? भन्दा अध्यक्ष ओलीको प्रसङ्ग बदलियो
धनगढीः कैलालीको धनगढीमा भीम रावलको खोजी हुँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्कै प्रसङ्गमा समर्थकहरुलाई... विस्तृतमा
एकीकृत समाजवादी डोटीका अध्यक्ष बोगटी पदमुक्त
डोटीः नेकपा एकीकृत समाजवादी पार्टीले डोटी जिल्लाका अध्यक्षलाई पदमुक्त गरेको छ। एकीकृत समाजवादीका डोटी जिल्लाका... विस्तृतमा
धनगढीमा एमाले अधिवेशनः ‘सुदूरपश्चिमको भविष्य बनाउन सक्ने नेतृत्व आवश्यक’
धनगढीः नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार नेपाली जनताप्रति संवेदनशील हुन नसकेको बताएका छन्।
प्रदेश अधिवेशनका लागि अध्यक्ष ओली धनगढीमा, भीम रावललाई फेरि उपेक्षा
धनगढीः नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली धनगढी आइपुगेका छन्। अधिवेशनमा... विस्तृतमा
एमालेको प्रदेश अधिवेशनः ६७५ प्रतिनिधि धनगढीमा, अध्यक्ष ओली आउँदै
धनगढीः आज (आइतबार) एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन केहि समयपछि सुरु हुँदैछ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्धारा राजीनामा
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएका छन्। प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले पदबाट... विस्तृतमा
- ‹ previous
- 456 of 1686
- next ›