प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौँः सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ।
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भदौ २५ गते आह्वान
काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आन्तरिक विवाद समाधान गर्न यही भदौ २५ गते स्थायी कमिटी बैठक... विस्तृतमा
सुदूरपश्चिम प्रदेश प्रमुखसँग पृतनापति र प्रमुख जिल्ला अधिकारीको भेटघाट
धनगढीः सुदूरपश्चिम प्रदेश प्रमुख माननीय नजिर मियाँसँग सुदूरपश्चिम पृतनापति प्रकाश देउजा र कैलालीका प्रमुख जिल्ला... विस्तृतमा
आज राष्ट्रियसभाको बैठक बस्दै
काठमाडौँ: राष्ट्रियसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः१५ बजे बस्दैछ।
सबै पक्षले पेरिस सम्झौतामा गरेका प्रतिबद्धता पूरा गर्नुपर्छः राष्ट्रपति पौडेल
काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले अनिवार्य रूपमा सबै पक्षहरूले पेरिस सम्झौतामा गरेका प्रतिबद्धता पूरा... विस्तृतमा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री डा राणा
काठमाडौँः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायुका चुनौती समाना गर्न सरकारसँगै सबैको सहकार्य आवश्यक रहेको... विस्तृतमा
- ‹ previous
- 194 of 1668
- next ›