सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

भदौ २, ११:३६रासस

देशको आर्थिक समृद्धि साझा एजेण्डाः मूख्यसचिव अर्याल

काठमाडौँः मूख्यसचिव एकनारायण अर्यालले देशको आर्थिक समृद्धि साझा एजेण्डा भएकाले यसप्रति गम्भीर हुन सबै... विस्तृतमा

भदौ १, ०१:५०खबर संवाददाता

प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विक्रम मिरीले शिष्टाचार भेटवार्ता गरेका छन्।

साउन ३०, ०६:२१खबर संवाददाता

नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता गंगाराममाथि कारबाही

धनगढी : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीमाथि कारबाही गरेकी छन्।... विस्तृतमा

साउन ३०, ०२:०९रासस

गणपूरक संख्या नपुगेपछि लेखा समिति बैठक स्थगित

काठमाडौंः प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठक गणपूरक सङ्ख्या अपुग भएपछि स्थगित भएको छ।

साउन ३०, ०६:०५रासस

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँः सङ्घीय संसद् राष्ट्रियसभाको बैठक बिहान ११ः४५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ।

साउन २८, १०:०६खबर संवाददाता

नागरिक उन्मुक्तिको अध्यक्षमा लालवीरले आयोगबाट पाएनन मान्यता

धनगढीः नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रन्जिता श्रेष्ठ नै कायम भएकी छन्।