सुदूर नेपाललाई विश्वसँग जोड्दै

Sajha Munch।। साझा मञ्च।। एपिसोड २ः नीजि विद्यालयमा विकृति कहिले रोकिन्छ ?

नयाँ शैक्षिक सत्र सुरु भएसंगै नीजि विद्यालयहरुले अभिभावको ढाड सेक्ने गरी शुल्क बढाएका छन्। यसपाली विद्यालयहरुको संगठनहरुले शुल्कबृद्धिको निर्णय त गरेका छैनन तर कैलालीका निजी विद्यालयहरुमा ३० प्रतिशत सम्म शुल्क बढेको छ । त्यसैगरी वर्षैपिच्छे, नीजि विद्यालयहरुले गर्ने पाठ्यपुस्तक परिवर्तनले अभिभावक, झन मारमा परिरहेका छन । निजी विद्यालयसँग जोडिएका यिनै विषयमा, धनगढी उपमहानगरपालिकाकी उप मेयर शुसीला मिश्र भट्ट, नीजि तथा आवासीय विद्यालयहरुको संगठन एन प्याव्सनका प्रदेश सचिव धर्मराज रेग्मी, प्याबशनका पुर्व केन्द्रीय अध्यक्ष आरसी यादव र शिक्षक अभिभावक संघका अध्यक्ष देबराज अवस्थी संगको बहस।

कमेन्ट लोड गर्नुस