सुदूर नेपाललाई विश्वसँग जोड्दै

Sajha Manch।। साझा मञ्च।। एपिसोड ५ः चुरे संरक्षण संगै विकासका गतिविधि कसरी अगाडी बढाउनु पर्ला?

सडक समृद्धीको आधार हो। पहाडी भुवनोट भएको ठाउँमा भईरहेको विकासले चुरेको विनास भईरहेको छ। चुरे संरक्षण संगै विकासका गतिविधि कसरी अगाडी बढाउनु पर्ला? यो हप्ताको साझा मञ्च कैलालीको चुरे गाउँपालिका ३ हसजपुर वाट।

कमेन्ट लोड गर्नुस