सुदूर नेपाललाई विश्वसँग जोड्दै

नरेन्द्र कार्की बाट थप

दार्चुलाका विद्यालय खुले

मंसिर ४, ०१:५९नरेन्द्र कार्की

दार्चुला: सरकारले कोरोना भाइरस(कोभिड–१९) को असर नभएको ठाउँमा विद्यालय खोल्न सम्बन्धित स्थानीय तहलाई जिम्मा दिएपछि... विस्तृतमा

दार्चुलाको व्यासमा हिमपातः चिसो ह्वात्तै वृद्धि,

मंसिर २, ०३:००नरेन्द्र कार्की

दार्चुला: दार्चुलाको व्यासमा गत आइतबार राति र सोमबार  हिमपात भएको छ । हिमपात भएसँगै व्यासको छाङ्रु र तिङ्कर... विस्तृतमा

लिपुलेकको १० हजार फिट उचाईमा बस्दै भारतीय आइटीबीपी, नेपाली सुरक्षाकर्मी पनि छांगरुमै बस्ने

कार्तिक २५, ०१:५८नरेन्द्र कार्की

दार्चुला : पहिलो पटक भारतको आइटीबीपीको सुरक्षाकर्मी चीनको गतिविधि नियाल्न लिपुलेकमा बस्ने भएको छ । उच्च हिमपात... विस्तृतमा

दार्चुलाको बलाँचमा सडकले कुलो भत्किँदा बाझै रह्रयो खेत

कार्तिक २४, ०३:५०नरेन्द्र कार्की

दार्चुला: दार्चुलाको शैल्यशिखर नगरपालिका–१ को बलाँच थाला हुँदै तौकी जोड्ने गरी निर्माण भइरहेको सडकले कुलो भत्काएको... विस्तृतमा

दार्चुलाको मार्मामा कोभिड अस्पतालको उद्घाटन

कार्तिक २३, ०३:१४नरेन्द्र कार्की

दार्चुला: दार्चुलाको मार्मा गाउँपालिकामा अस्थायी कोभिड–१९ अस्पतालको उद्घाटन गरिएको छ । कोरोना भाइरसबाट... विस्तृतमा

दार्चुलाको नौगाडबाट १४ जना जुवाडे पक्राउ, ६० हजार बरामद

कार्तिक १६, १२:४९नरेन्द्र कार्की

दार्चुलाः दार्चुलाको नौगाड गाउँपालिकाबाट  १४ जना जुवाडे पक्राउ परेका छन् ।