बाजुरामा छाउगोठमा आगो लाग्दा एकै घरका तीन जनाको मृत्यु
बाजुराको बुढीनन्दा नगरपालिका– ९ मा एक छाउगोठमा आगलागी हुँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । वडाको अंगाउपानी... विस्तृतमा
बाजुराका महिलाहरुले सुुत्केरी भत्ता पाएनन्
सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराए बाफत सुत्केरी आमालाई प्रोत्साहन भत्ता अनिवार्य दिने ब्यबस्था गरेको छ।... विस्तृतमा
सुदूरपश्चिमकै पहिलो वडा बालमैत्री घोषणा
त्रिवेणी नगरपालिका १ र २ साविक छतारा गाविसलाई बालमैत्री वडाका रुपमा घोषणा गरिएको छ। बालमैत्री स्थानीय स्वायत्त... विस्तृतमा
बाजुरामा खडेरीले खेतीयोग्य जमिन बाँझै
लगातारको खडेरी कारण खेतीयोग्य जमिन पुरै बाँझो रहेको छ । खेती योग्य जमिन बाँझै रहेपछि स्थानीयमा चरम खाद्य संकट हुने... विस्तृतमा
दोहोरो सुबिधा लिदै बाजुराका जनप्रतिनिधि
बाजुरा जिल्लाका बाट स्थानिय तहमा निर्वाचित भएका जनप्रतिनिधिले दोहोरो सुबिधा लिने गरेको पाईएको छ। सरकारी कर्मचारी... विस्तृतमा
अनुदानको नुन र चामलमा वालश्रम
सरकारी अनुदानको ढुवानीको नुन र चामलमा बालकहरुको प्रयोग भएको पाईएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन र खाद्य संस्थान... विस्तृतमा
- ‹ previous
- 32 of 33
- next ›