एसपीले किर्ते गर्ने व्यवसायीलाई जोगाउन खोज्दा कैलाली प्रहरीमा खटपट !
धनगढी : धनगढीका औषधी व्यवसायी दुस्यन्त बस्नेत धरौटीमा छुटेपछि उनलाई जोगाउन प्रहरी नै सक्रिय भएको आशंका बढेको छ।... विस्तृतमा
महाकाली अस्पतालमा चार वर्षदेखि थन्किएको आईसियु सुदूरपश्चिम सरकारको उत्कृष्ट काम
सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रदेश सरकारले दुई वर्षको अवधीमा हासिल गरेका महत्वपूर्ण... विस्तृतमा
जिल्ला समन्वय समिति कैलालीको ‘कर्मकाण्डी’ अनुगमनमा अटाएनन् स्थानीय तहका बेथिती
जिल्ला समन्वय समिति कैलालीले बीहिबार बिहान आफ्नै सभाहलमा पत्रकार सम्मेलनको आयोजना ग¥र्यो। पत्रकार सम्मेलनका लागि... विस्तृतमा
धनगढीमा २ वर्षदेखि बिग्रिएका सीसी क्यामेरा मर्मत भएन, नयाँ जडान गरिदै
तत्कालीन प्रहरी उपरिक्षक राजेन्द्र विष्ट जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुख रहेका बेला २०७३ साल माघमा उद्योग... विस्तृतमा
धनगढीमा सहरी विकास आयोजना अन्तरगतका सडकको अझै ठेक्का सम्झौता भएन
धनगढीमा क्षेत्रिय सहरी विकास आयोजना अन्तरगत निर्माण हुने सडकको ठेक्का सम्झौतामा ढिलाई भएको छ। एसियाली विकास बैँकको... विस्तृतमा
सुदूरपश्चिम सरकारको पहिलो बैठकका निर्णय २ वर्ष सम्म कार्यान्वयन भएन
सुदूरपश्चिम प्रदेश सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले महाकाली लोकमार्ग, खुटिया–दिपायल द्रुतमार्ग र सेती लोकमार्ग... विस्तृतमा
- ‹ previous
- 37 of 100
- next ›