सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरेन जैरू बाट थप

बाजुरा अस्पतालमा अक्सिजन प्लान्ट र पाइपलाइन जडानको लागि टेण्डर प्रक्रियामा आर्थिक चलखेलको आशंका

असार ५, ०९:२३सरेन जैरू

बाजुराः जिल्ला अस्पताल बाजुरामा अक्सिजन प्लान्ट र पाइपलाइन स्थापनाको लागि आह्वान गरिएको टेण्डर प्रक्रियामा आर्थिक... विस्तृतमा

कैलालीको गौरीगंगा नगरपालिकामा नीति तथा कार्यक्रममाथिको विवाद भागबण्डापछि सल्टियो

असार ४, ०७:१९सरेन जैरू

धनगढीः कैलालीको गौरीगंगा नगरपालिकामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको विवाद भागबण्डा मिलेपछि सल्टिएको... विस्तृतमा

धनगढीमा आर्थिक वर्ष सकिनै लाग्दा प्रदेश सरकारले गर्‍यो सडक निर्माणका सम्झौता

असार ३, ०५:४७सरेन जैरू

धनगढीः धनगढी उप–महानगरपालिका भित्र सडक निर्माणमा असारे विकासको प्रवृत्ति पुनः दोहोरिएको छ। 

धनगढीमा बनिरहेका १० विद्यालयको भवन निर्माण कार्य अलपत्र

असार १, ०७:२६सरेन जैरू

धनगढीः धनगढी उप–महानगरपालिकामा संघीय सरकार र प्रदेश सरकारको बजेटमा बनिरहेका १० विद्यालयको भवन निर्माणको काम अलपत्र... विस्तृतमा

सुदूरपश्चिममा भारतबाट आउने भन्दा जानेको संख्या बढ्यो, एक महिनामा १७ हजार पलायन

असार १, ०९:२६सरेन जैरू

धनगढीः सुदूरपश्चिम प्रदेशका सीमानाकाबाट भारत जाने नेपालीहरूको संख्या बढ्दै गएको छ। 

सुदूरपश्चिममा लामो निषेधाज्ञाले पनि अनियन्त्रित संक्रमण

जेठ ३०, ०७:०३सरेन जैरू

धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ्ग र आइसोलेसनको व्यवस्था नहुँदा लामो... विस्तृतमा