सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

बैतडीमा सार्वजनिक सेवा बिचौलियामुक्त बन्दै, सेवा प्रवाह छिटो र सहज

चैत्र २२, ०१:४६खबर संवाददाता

बैतडी:जिल्लास्थित सरकारी कार्यालयहरूबाट प्रवाह हुने सार्वजनिक सेवा पछिल्ला दिनमा बिचौलियामुक्त, छिटो र सहज बन्दै... विस्तृतमा

बैतडीमा एसइई उत्तरपुस्तिका परीक्षण जारी, नतिजा तयारी तीव्र

चैत्र २२, ०१:१७खबर संवाददाता

वासुलिङ (बैतडी): परीक्षा नियन्त्रण कार्यालय को निर्देशनअनुसार बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) का... विस्तृतमा

डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुखमा सर्वसम्मत

चैत्र २२, १२:१७खबर संवाददाता

काठमाडौं: प्रतिनिधि सभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्याल निर्वाचित भएका... विस्तृतमा

दक्षिण कोरियामा नेपाली नयाँ वर्ष र विसु पर्वको अवसरमा देउडा कार्यक्रम आयोजना हुँदै

चैत्र २२, ११:१४खबर संवाददाता

धनगढीः दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच सुदूरपश्चिमेली मौलिक संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्ने... विस्तृतमा

घोडाघोडीमा गोठमा आगलागी, करिब २ लाख बराबरको क्षति

चैत्र २२, १०:२९खबर संवाददाता

कैलालीः घोडाघोडी नगरपालिका–३ निम्दि क्षेत्रमा आगलागी हुँदा एक गोठमा क्षति भएको छ। स्थानीय दान बहादुर चौधरीको गोठमा... विस्तृतमा

कैलालीमा गोठमा आगलागी, साढे ३ लाखकाे क्षति

चैत्र २२, १०:२६खबर संवाददाता

कैलाली: घोडाघोडी नगरपालिका–८ आमफाटा क्षेत्रमा आगलागी हुँदा एक गोठमा ठूलो क्षति भएको छ। स्थानीय नेत्र कुमालको कच्ची... विस्तृतमा