बाजुराको गौमुलमा सुख्खा पहिरोले रौदीगाड लघुजलविद्युत आयोजनाको पावर हाउसमा क्षति
बाजुराः आइतबार बिहान बाजुराको गौमुल–३ मा आएको सुख्खा पहिरोले रौदीगाड लघुजलविद्युत आयोजनाको पावर हाउस पूर्णरूपमा... विस्तृतमा
दार्चुलाकाे गाेकुलेश्वरमा ईलाका प्रशासन कार्यालय स्थापनाको तयारी तीव्र
दार्चुलाः सुदूरपश्चिम प्रदेशको दुर्गम हिमाली जिल्ला दार्चुलामा ईलाका प्रशासन कार्यालय स्थापनाको तयारी तीव्र... विस्तृतमा
सशस्त्रको खक्रौला गुल्मभित्रै पसेर आक्रमण गर्ने बिरुद्ध कडा मुद्धा चलाउन आईजीपीको निर्देशन
धनगढीः सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले आफ्नो संगठन देशको आन्तरिक सुरक्षामा मजबुद... विस्तृतमा
भोलिदेखि सातामा दुई दिन सार्वजनिक बिदा
काठमाडौँः सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।
राष्ट्रिय सभामा पुराना दलहरूको भागबण्डा
काठमाडौँः राष्ट्रिय सभामा रिक्त रहेका उपाध्यक्ष तथा विभिन्न समितिका सभापति पदमा दलहरूबीच भागबन्डा टुंगिएको छ।... विस्तृतमा
बैतडीमा सार्वजनिक सेवा बिचौलियामुक्त बन्दै, सेवा प्रवाह छिटो र सहज
बैतडी:जिल्लास्थित सरकारी कार्यालयहरूबाट प्रवाह हुने सार्वजनिक सेवा पछिल्ला दिनमा बिचौलियामुक्त, छिटो र सहज बन्दै... विस्तृतमा
- ‹ previous
- 734 of 12730
- next ›