बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या २७० जना पुग्याे
काठमाण्डाै: हिजो रसुवाकाे भोटेकोशी नदी हुँदै आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या २७० जना पुगेको छ ।
बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार
काठमाण्डाैः रसुवाकाे भाेटेकाेशी नदीमा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार भएको छ । आज बिहानदेखि... विस्तृतमा
रसुवा बाढी: बाजुराका १७ जना सम्पर्कविहीन
बाजुरा: रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको भीषण बाढीपछि बाजुराका विभिन्न स्थानीय तहका १७ जना... विस्तृतमा
बडीमालिका यात्रामा वेहाेस भएका तीर्थालुको धनगढी उपमहानगरको मेडिकल टोलीद्वारा उद्धार
धनगढी: धनगढी उपमहानगरपालिकाको मेडिकल टोलीले बडीमालिका यात्रामा रहेका एक तीर्थालुको आकस्मिक स्वास्थ्य उपचार तथा... विस्तृतमा
रसुवा जिल्लामा कार्यरत सुदूरपश्चिम घर भएका ४ प्रहरी सम्पर्कविहीन
बैतडीः भोटेकोशी नदीमा आएको बाढीका कारण बैतडी घर भएका एकजना प्रहरी सहायक हवलदार सम्पर्क विहिन भएका छन्।
बाढीका कारण सम्पर्कविहीन पर्यटककाे संख्या ६४४ पुग्यो
काठमाडौं: भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुने पर्यटक संख्या ६४४ पुगेको छ । नेपाल पर्यटन बोर्डले... विस्तृतमा
- ‹ previous
- 195 of 12673
- next ›