जापान र स्विडेन नकआउट चरणमा
काठमाडौँः विश्वकप फुटबलअन्तर्गत आज बिहान भएको जापान र स्विडेनबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ।
सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त आज: अढाई हजार विद्यार्थी दीक्षित हुँदै
महेन्द्रनगरः सुदूरपश्चिम विश्वविद्यालयले आज शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा छैटौँ दीक्षान्त समारोह आयोजना गर्दैछ... विस्तृतमा
सुदूरपश्चिमको मौलिक पहिचान जोगाउन आवश्यक छः मुख्यमन्त्री शाह
कैलालीः सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमको मौलिक पहिचान जोगाउन प्रदेश सरकार लागिपरेको बताएका... विस्तृतमा
कैलालीको मोहन्यालमा एक घरमा आगलागी
धनगढीः कैलालीको मोहन्यालमा एक घरमा आगलागी भएको छ। मोहन्याल गाउँपालिका–७ ओखडेकोट बस्ने तुलाराम जैशीको घरमा गएराति... विस्तृतमा
कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ
धनगढीः कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
सुदूरपश्चिमः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एक छिन आफ्नै सौन्दर्य... विस्तृतमा
- ‹ previous
- 194 of 12465
- next ›