सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढी प्रभावित क्षेत्रमा २७ विदेशी पर्यटकको उद्धार

२०८३ भदौ ११, ०४:१८ खबर संवाददाता

भोटेकोशी र त्रिशूली नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि रसुवासहितका प्रभावित क्षेत्रबाट २७ जना विदेशी पर्यटकको उद्धार गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरणअनुसार बिहीबार दिउँसो ३:३० बजेसम्म रसुवाको टिमुरे र भोटेकोसी क्षेत्रबाट २७ विदेशी नागरिकलाई सुरक्षित स्थानमा निकालिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

कमेन्ट लोड गर्नुस