धनगढीमा प्रदेश सरकारले कार्यान्वयन गरेको सडक ग्रावेलमा आर्थिक चलखेल
धनगढी: सुदूरपश्चिम सरकारले कार्यान्वयन गरेका सडक ग्रावेलका योजनामा अनियमितता भएको आरोप लागेको छ। प्रदेशको भौतिक... विस्तृतमा
सीमामा हुने सास्तीका कारण भारतीय पर्यटकलाई सुदूरपश्चिम भित्राउन समस्या
धनगढी: सुदूरपश्चिमका सीमा नाकामा पाइने सास्तीका कारण भारतीय पर्यटक घुम्न नआउने गरेको गुनासो गरिएको छ। नेपाल भ्रमण... विस्तृतमा
कैलालीको पुशपति सामुदायिक वनमा भएको अनियमिततामा कर्मचारीको पनि मिलाेमताे
कैलालीमा वन कार्यालयबाटै अवैध रकम माग हुन थालेपछि सामुदायिक वनमा अनियमितता मौलाउँदै गएको छ। वन डिभिजन र सव–डिभिजन... विस्तृतमा
धनगढीको जुगेडामा खेल मैदान मर्मतमा झण्डै ८ लाख अनियमितता
गत आर्थिक वर्ष २०७५-०७६ मा सुदूरपश्चिम प्रदेश सभा सदस्य नेपालु चौधरीको प्रदेश पूर्वाधार विकास कार्यक्रमको १० लाख... विस्तृतमा
कैलालीमा साढे ४ करोड अनुदानमा खरिद गरिएका कृषि उपकरण प्रयोग विहिन
कैलालीमा आर्थिक वर्ष २०७३/०७४ मा लागु भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको झण्डै साढे ४ करोड बजेट खर्च... विस्तृतमा
सुदूरपश्चिमका पर्यटकीय स्थलबारे प्रदेश सरकारकै पुस्तकमा गलत जानकारी
धनगढी- सुदूरपश्चिम सरकारले भ्रमण वर्ष २०२० नजिकिदै गर्दा पर्यटकीय गन्तव्यबारे प्रकाशन गरेको पुस्तकमा त्रुटी नै... विस्तृतमा
- ‹ previous
- 248 of 309
- next ›