सुदूर नेपाललाई विश्वसँग जोड्दै

लखन चौधरी बाट थप

महामारी र राजनीतिक संकटका बीच थारु वस्तीमा माघको उल्लास, नयाँ अध्याय सुरु

पुष २९, ०८:५५लखन चौधरी

धनगढीः कोरोना महामारी र वर्तमान राजनीतिक संकटका बीच थारु वस्ती माघले उल्लासमय बनेको छ। पुस २९ गतेदेखि माघको रौनकमा... विस्तृतमा

थारु फिल्म जगतका उदयमान नायक ‘वीर’, भन्छन्, ‘नयाँ प्रविधि र व्यावसायिक योजनाको विकल्प छैन’

पुष २८, ०९:३६लखन चौधरी

धनगढीः पछिल्लो समय अधिकांश थारु म्युजिक भिडियोहरुमा दोहोरिने अनुहार हो, वीर चौधरी। 

कैलालीमा प्रतिनिधिसभा र प्रदेशसभाका सांसदका योजनामा अंकुश, कार्यान्वयन नगर्न जिससको आदेशात्मक परिपत्र !

पुष २७, १०:११लखन चौधरी

धनगढीः कैलालीको कैलारी गाउँपालिकालाई जिल्ला समन्वय समिति कैलालीको पुस १४ गतेको परिपत्रले झस्कायो।

एउटै मञ्चबाट प्रधानमन्त्री ओलीलाई नारदमुनिको सोझै ‘काउन्टर’, ‘टीकापुर घटना’ राजनीतिक हो

पुष २४, ०७:०९लखन चौधरी

धनगढीः प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुर घटना तथा थरुहट आन्दोलनबारे दिएको अभिव्यक्तिलाई सांसद नारदमुनि रानाले... विस्तृतमा

आपूर्ति मन्त्रीदेखि बिच्किएका मुख्यमन्त्री भट्टले के प्रधानमन्त्रीलाई स्वागत गर्लान् ?

पुष २३, ०४:१६लखन चौधरी

धनगढीः प्रधानमन्त्री ओली खेमाका वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहितका मन्त्री तथा सांसद पुस २० गते धनगढी... विस्तृतमा

‘एसएसबीले होइन’, भनेपछि भारतीय बजारबाट फर्किरहेका कञ्चनपुरका युवकमाथि कसले चलायो पछाडिबाट गोली ?

पुष २१, ०८:३८लखन चौधरी

धनगढीः कञ्चनपुरको दाेधाराचाँदनी नगरपालिका १ का १७ वर्षीय नरेश सुनार गोली लागेर भारतीय क्षेत्रबाट घाइते भई फर्किए।... विस्तृतमा