सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायण अवस्थी बाट थप

सुदूरपश्चिममा बर्सेनि तीन हजारले पाउँछन् सीप, उपलब्धि कति ?

फाल्गुन १५, १०:२६नारायण अवस्थी

धनगढी  : प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)बाट सुदूरपश्चिमका तीन हजार बढीले सीप पाउँदै आएका... विस्तृतमा

सुदूरपश्चिमका ३ मन्त्रालयले अझै पठाएनन् रिक्त दरबन्दी विवरण

फाल्गुन १२, ०६:५५नारायण अवस्थी

धनगढी: गत फागुन २७ गते सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले नीतिगत अस्पष्टता हटाउने भन्दै प्रदेश लोकसेवा... विस्तृतमा

सुदूरपश्चिमका स्थानीय तह भूमि सम्बन्धी नीति तथा कानून कार्यान्वयन गर्न असफल

फाल्गुन १२, ०३:३७नारायण अवस्थी

धनगढी: संविधानले दिएको अधिकार बमोजिम भूमि सम्बन्धी नीति तथा कानून बनाई कार्यान्वयन गर्न सुदूरपश्चिम प्रदेशका... विस्तृतमा

धनगढीमा तीनतर्फ नदीले घेरिएका बस्ती जोखिममा, तटबन्ध गर्न बेवास्ता

फाल्गुन ११, ०७:३३नारायण अवस्थी

धनगढी : सुदूरपश्चिमको राजधानी समेत रहेको धनगढी उपमहानगरपालिकाका बस्ती कटानको उच्च जोखिममा परेका छन्।... विस्तृतमा

सयौँ करार कर्मचारीलाई स्वतः स्थायी गर्ने सुदूरपश्चिम सरकारको चलखेल

फाल्गुन १०, ११:०२नारायण अवस्थी

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले प्रस्ताव गरेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा... विस्तृतमा

सुदूरपश्चिममा यसरी हुँदैछ स्थानीय तह चुनावको तयारी

फाल्गुन ९, ११:००नारायण अवस्थी

धनगढी: सरकारले आगामी वैशाख ३० गते तोकेको स्थानीय तहको चुनाव गर्न निर्वाचन कार्यालयहरू तयारीमा जुटेका छन्। कैलालीको... विस्तृतमा