सुदूरपश्चिममा १४५८ कैदी कारागारबाट भागे, प्रहरी धमाधम पक्राउमा जुट्यो
धनगढी: सुदूरपश्चिम प्रदेशमा जेन्जी आन्दोलनको मौका छोपेर भागेका कैदीहरूलाई पक्राउ गर्न थालिएको छ। शुक्रवारसम्म करिब... विस्तृतमा
कञ्चनपुरमा निवर्तमान गृहमन्त्री लेखकसहित १६ नेताको घरमा आगो लगाइयो
धनगढीः जेन्जी आन्दोलनको क्रममा कञ्चनपुरका नेताहरूको घरमा तोडफोड र आगजनी गरिएको विवरण प्रहरीले सार्वजनिक गरेको छ।
कैलालीको धनगढीमा पनि जेन्जीको प्रदर्शनः सरकार विरुद्ध चर्को नारावाजी
धनगढीः कैलालीको धनगढीमा पनि जेन्जी पुस्ताले सरकार विरुद्ध प्रदर्शन गरेको छ। सोमवार युवाहरूले मुख्यमन्त्री तथा... विस्तृतमा
धनगढीमा तीन वर्षमै सरसफाइ अभियानमा तीन लाख २४ हजारको सहभागिता
धनगढी: धनगढी उपमहानगरपालिकाले चलाएको "हाम्रो धनगढी सफा धनगढी अभियान" मा १९३ विद्यालय र ४०८ सरसफाइ टोल समिति... विस्तृतमा
शिक्षण पेशा छोडर परठा सेन्टर किनेका अवस्थी मासिक एक लाख कमाउदै
धनगढीः गणित विषयमा एमएड गरेका धनगढीका अमिर अवस्थीले १२ वर्षको शिक्षण पेशालाई त्यागेर आफ्नै नास्ता पसल सुरु गरे।
प्लास्टिक प्रयोगमा प्रतिबन्धले धनगढीका महिला दुनाटपरीबाट आम्दानी गर्दै
धनगढी: धनगढी-७ जाखोर ताल टोलकी दिलकुमारी चौधरी दुनाटपरी बनाएर आम्दानी गर्न थालेकी छन्।
- ‹ previous
- 23 of 247
- next ›