सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायण अवस्थी बाट थप

मन्त्रीकै पालिकाभित्र बजेटको असमान वितरण

असार २९, ०७:२१नारायण अवस्थी

धनगढीः आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माण गर्दा प्रकाश रावल आर्थिक मामिला मन्त्री थिए। उनले आफ्नो निर्वाचन... विस्तृतमा

यस्तो छ भौतिक पूर्वाधार विकास मन्त्रालयको तीन आर्थिक वर्षको लेखाजोखा

असार २९, ०७:२४नारायण अवस्थी

धनगढीः आगामी आर्थिक वर्ष सहित तीन वर्षमा भौतिक पूर्वाधार विकास मन्त्रालयले १० हजार ९५५ योजनामा बजेट विनियोजन गरेको... विस्तृतमा

उपमहानगर हटाउदै प्रदेश सरकार अतिक्रमणकारीलाई प्रोत्साहन गर्दै

असार २८, ०७:२९नारायण अवस्थी

धनगढी: धनगढी उपमहानगरपालिका एक वर्षदेखि सार्वजनिक क्षेत्रको अतिक्रमण हटाउने अभियानमा लागेको छ। सडक चौडा बनाउन... विस्तृतमा

सुदूरपश्चिमको बजेट सत्ता पक्षकै सांसदको घानमा, किन गर्दैछन् बिरोध?

असार २६, ०६:५८नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको पहिलो पाँच वर्षे कार्यकालमा ल्याइएका हरेक बजेटको सर्वसाधारणले बिरोध गर्दै आएका... विस्तृतमा

धनगढीमा आपतकालीन उद्धार गर्न नगर प्रहरी तैनाथ, टोलफ्री नम्बर सार्वजनिक

असार २५, ०६:४९नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिकाले नगरवासीलाई सहयोग पुगाउन टोल फ्री नम्बर सार्वजनिक गरेको छ। आगलागी, बाढी, डुबान र घरमा... विस्तृतमा

अब वैदेशिक रोजगारीमा जान पालिकाबाटै श्रम स्वीकृति

असार २४, ०७:०१नारायण अवस्थी

धनगढीः सरकारले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति पालिकाबाटै पाइने व्यवस्था गरेको छ। स्थानीय तहको रोजगार सेवा... विस्तृतमा