सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायण अवस्थी बाट थप

पाठेघरको मुखको क्यान्सरबाट सुदूरपश्चिमका महिला जोखिममा, कसरी बच्ने?

पुष १८, १०:१०नारायण अवस्थी

धनगढीः पाठेघरको मुखको क्यान्सरबाट सुदूरपश्चिमका महिला उच्च जोखिममा रहेको चिकित्सकहरुले बताएका छन्। यसको जोखिम उच्च... विस्तृतमा

सुदूरपश्चिममा कानुन निर्माण शून्य, सांसदको तलबभत्तामा सकियो सवा ८ करोड

पुष १७, ११:०४नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेश सभाका सांसदको तलबभत्तामा एक वर्षमा आठ करोड २७ लाख १० हजार खर्च भएको छ। सवा आठ करोड... विस्तृतमा

सुदूरपश्चिममा ४२७ जना विरुद्ध वन मुद्दा, वन्यजन्तु अपराध कैलालीमा धेरै

पुष १७, १०:१६नारायण अवस्थी

धनगढीः सुदूरपश्चिममा पाँच वर्षमा चार सय २७ जना विरुद्ध वन मुद्‍दा दर्ता गरिएको छ। प्रदेशको उद्योग पर्यटन वन तथा... विस्तृतमा

संसदलाई क्रियाशील बनाउन छोडेर प्रदेश सरकार भ्रमणमा ‘रमण’ गर्दै

पुष १६, ०६:४७नारायण अवस्थी

धनगढीः प्रदेश सरकारले प्रदेश सभालाई क्रियाशील बनाउन नसकेको गुनासो बढ्न थालेको छ। प्रतिपक्षी दलका प्रदेश सभा... विस्तृतमा

सुदूरपश्चिमका चार पालिका मात्र सुगमभित्र समावेश, कुनकुन हुन् अति दुर्गम?

पुष १६, ०९:४९नारायण अवस्थी

धनगढीः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिमका ८८ पालिकाको वर्गीकरण गरेको छ। नयाँ... विस्तृतमा

कैलाली र कञ्चनपुरमा प्रहरीबाटै अबैध असुली! कोको हुन ८ प्रहरी अधिकारी?

पुष १५, ०६:३५नारायण अवस्थी

धनगढीः कैलाली र कञ्चनपुरमा प्रहरीबाटै अबैध असुली हुने गरेको विषय बाहिर आएको छ। कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न... विस्तृतमा