सुदूर नेपाललाई विश्वसँग जोड्दै

भुवन भट्ट बाट थप

कञ्चनपुरको पुर्नवास नगरपालिकामा जनप्रतिनिधि निकटका ५२ जनालाई रोजगारी

मंसिर २२, ०७:४०भुवन भट्ट

कञ्चनपुर: कञ्चनपुरका स्थानीय तह जनप्रतिनिधी र कर्मचारी निकटका व्यक्तिलाई जागिर खुवाउनमा अछुतो नरहेको पाईएको छ।... विस्तृतमा

कञ्चनपुका उखु किसानका समस्या बारे प्रदेश र स्थानीय सरकार बेखवर

मंसिर २१, ०४:१६भुवन भट्ट

कञ्चनपुका उखु किसानको समस्या समाधानमा प्रदेश र स्थानीय सरकार बेखवर देखिएका छन्। सरकारले गत वर्षका लागि निर्धारण... विस्तृतमा

सरकारले उखुको मूल्य निर्धारण नगर्दा कञ्चनपुरमा चिनी मिलहरुको मनपरी

मंसिर २०, ११:०३भुवन भट्ट

सरकारले उखुको न्यूनतम खरिद मूल्य निर्धारण नगर्दा कञ्चनपुरमा चिनी मिलहरुको मनपरी भएको छ। उखुको बिक्री सुरु भईसक्दा... विस्तृतमा

सुदूरपश्चिममा माछापालन तर्फ युवाहरुको आकर्षण

मंसिर १९, ०२:५७भुवन भट्ट

कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका १ का पल्टु चौधरीले वार्षिक २ करोड ६८ लाख भुरा उत्पादन गरेर आम्दानी गरिरहेका छन्।... विस्तृतमा

कैलालीमा बलात्कार सम्बन्धीका ९० प्रतिशत मुद्दा बनावटी र झुठा रहेको दावी

मंसिर १६, ०७:४०भुवन भट्ट

कैलालीमा कानूनको गलत प्रयोग गर्दै झुठा मुद्दा लगाउने क्रम पनि बढेको दावी गरिएको छ। खासगरी पछिल्लो समय कैलालीमा... विस्तृतमा

कञ्चनपुर जघन्य अपराधको अखडा बन्दै, १६ महिनामा १८ जनाको हत्या

मंसिर १५, ११:२४भुवन भट्ट

लागु औषधको जालो फैलिदै गएपछि पश्चिम तराईको जिल्ला कञ्चनपुर जघन्य अपराधको अखडा बन्दै गएको छ। पछिल्लो १६ महिनाको... विस्तृतमा