धनगढी–२ भित्र कानुन विपरीतका संरचना खाली गर्न ७ दिनको सूचना

२०७९ चैत्र १५, ०९:१७
धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर–२ भित्र कानुन विपरीतका संरचना खाली गर्न ७ दिनको सूचना जारी गरिएको छ।
यस वडा भित्र रहेका पुराना कुलो नाला खोलाहरुको सरसफाई गरिने भएकाले कुलो, नाला, खोलाका दायाँवायाँ क्षेत्रभित्र पर्ने संरचना ७ दिनभित्र हटाउन धनगढी उपमहानगरपालिकाले ७ दिने सूचना निकालेको छ।

कमेन्ट लोड गर्नुस