धनगढीबाट मोटरसाइकल चोरी

२०८२ असार ४, ०६:३१
धनगढीः कैलालीको धनगढीबाट मोटरसाइकल चोरी भएको छ।
धनगढी उपमहानगरपालिका–७ मनेहराबाट रोहित रानाको मोटरसाइकल चोरी भएको हो। रानाले सुदूरपश्चिम प्रदेश ०१००९ प ६००० नम्बरको बजाज कम्पनीको १५० सिसिको मोटरसाइकल मङ्गलवार राति घरबाट चोरी भएको बताएका छन्। उनले मोटरसाइकल देख्नेलाई ९७७९८१–४६६५०२२ मा सम्पर्क गर्न भनेका छन्।




कमेन्ट लोड गर्नुस