उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको छैटौँ प्रदेश सभा धनगढीमा

२०७९ चैत्र ११, १२:१६
धनगढीः नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको छैटौँ प्रदेश सभाको आयोजना धनगढीमा गरिएको छ। उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको छैटौँ प्रदेश सभाको उद्घाटन मुख्यमन्त्री कमलबहादुर शाहले गरेका छन्।
उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकरबहादुर बोगटीको अध्यक्षतामा छैटौँ प्रदेश सभाको बैठक बसेको हो।
कार्यक्रममा विभिन्न उद्योगी व्यवसायी, राजनीतिक दलका प्रतिनिधि लगायको सहभागिता छ।

कमेन्ट लोड गर्नुस