बझाङमा विद्यालयको पर्खालबाट लडेर एक जना घाइते

२०८२ असार ८, ०५:५८
धनगढीः बझाङमा विद्यालयको पर्खालबाट लडेर एक जना घाइते भएका छन्।
जिल्लाको छबिसपाथिभेरा गाउापालिका–७ नौरा बस्ने अन्दाजी ५५ वर्षीय गजेन्द्र धामी घाइते भएका प्रहरीले जनाएको छ।

धामी सोहि ठाउँ स्थित रहेको नमुना प्रबिको बाउण्ड्रीबाट ऐक्कासी लडेर घाइते भएका हुन्। घाइते धामीलाइ जिल्ला अस्पताल बझा–मा सामान्य उपचार पछी थप उपचारकालागी धनगढी रेपर गरिएको जनाएको छ।



कमेन्ट लोड गर्नुस