आदर्श क्रिकेट कपः आदर्श युवा समाज र वडा नम्बर ८ विजेता
२०७९ असोज २८, १०:२७
धनगढीः कञ्चनपुरको वेदकोट नगरपालिकामा जारी क्रिकेट प्रतियोगिताको आजको पहिलो खेल सकिएको छ। नगरपालिकाको वडा नम्बर १ हात्तीथलामा पाँचौं आदर्श क्रिकेट कप २०७९ जारी छ।
सो प्रतियोगितामा शुक्लाफाँटा बी र वडा नम्बर ८ बीच आज भएको खेलमा वडा नम्बर ८ विजेता बनेको छ। यस्तै दोस्रो खेल आयोजक टिम आदर्श युवा समाज र वडा नम्बर ६ बीच भएको थियो। सो खेलमा आदर्श युवा समाज विजेता बनेको छ।
कमेन्ट लोड गर्नुस