सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल प्रिमियर लिगमा आज विश्राम

२०८३ कार्तिक २२, ०८:४५ खबर संवाददाता

काठमाडौंः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज कुनै खेल हुने छैन।

प्रतियोगिताको खेलतालिकाअनुसार आज एक दिन विश्राम दिइएको हो। शनिबार सम्पन्न खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेको थियो।

कमेन्ट लोड गर्नुस