सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको वेदकोटमा जारी पाँचौँ आदर्श क्रिकेट कप स्थगित

खेल उद्घाटा समारोहको तस्बिर
खेल उद्घाटा समारोहको तस्बिर
२०७९ असोज २०, ०८:२५ खबर संवाददाता

धनगढी: कञ्चनपुरको वेदकोट नगरपालिका-१ हात्तीथलामा जारी पाँचौँ आदर्श क्रिकेट कप स्थगित भएको छ। वर्षाका कारण भोलि (२१ गते)देखि हुने भनिएका बाँकी खेलहरु स्थगित गरिएको हो।

आदर्श युवा समाजद्वारा आयोजित पाँचौं आदर्श क्रिकेट कप–२०७९ गत बिहीबार (१३ गते)बाट सुरु भएको थियो। आदर्श युवा समाजका अध्यक्ष ज्ञानेश्वरप्रसाद जोशीका अनुसार बाँकी खेलहरु प्रतिकुल मौसमका कारण स्थगित गरिएको र अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरिएको छ।

कमेन्ट लोड गर्नुस