सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय प्रजातान्त्रिक खेलकुद संगठन कैलालीको अध्यक्ष बमलाई सम्मान 

२०७९ असोज १६, ०५:०२ खबर संवाददाता

धनगढीः राष्ट्रिय प्रजातान्त्रिक खेलकुद संगठन कैलालीको अध्यक्ष दिनेशकुमार बमलाई सम्मान गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी कैलाली जिल्ला क्षेत्र नम्बर ४ का नेता तथा कार्यकर्ताहरुले उनलाई सम्मान गरेका हुन्। 

विजय दशमीको अवसरका उनलाई एक शुभकामना आदानप्रदान कार्यक्रमका बीच सम्मान गरिएको बताइएको छ। बमलाई युवाहरुले नेपाली झण्डा ओडाएर सम्मान गरेका थिए। 

बम राप्रपा युवा संघका पूर्व कैलाली अध्यक्ष पनि हुन्। बमले कैलालीमा संगठन निर्माणमा भूमिका खेलेको भन्दै सम्मान गरिएको बताइएको छ। 

कमेन्ट लोड गर्नुस