सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय प्रजातान्त्रिक खेलकुद संगठन कैलालीको अध्यक्षमा बम

२०७९ असोज १३, ०९:०८ खबर संवाददाता

धनगढीः राष्ट्रिय प्रजातान्त्रिक खेलकुद संगठन कैलालीको अध्यक्षमा दिनेशकुमार बम मनोनित भएका छन्। बिहीबार राप्रपाको कैलाली जिल्ला कार्यसमितिले बमलाई खेलकुद संगठन कैलालीको अध्यक्षमा मनोनित गरेको हो। 

पार्टीको निर्णयअनुसार बमलाई राष्ट्रिय प्रजातान्त्रिक खेलकुद संगठन कैलालीको अध्यक्षमा मनोनित गरिएको राप्रपा कैलालीले जनाएको छ। 

बमले विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन्।

कमेन्ट लोड गर्नुस