सुदूर नेपाललाई विश्वसँग जोड्दै

सन्दीप लामिछानेको वरीयता तल झर्‍याे

२०७९ असोज ५, ०३:०१ खबर संवाददाता

काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको आईसीसी टी–ट्वान्टी अन्तर्राष्ट्रिय वरीयता खस्किएको छ। टी–ट्वान्टी बलिङतर्फको वरीयता खस्किएको हो।

आइसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार सन्दीप एक स्थान तल झर्दै ६२ औँ स्थानमा पुगेका छन्। 
 

कमेन्ट लोड गर्नुस