सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली बहुमुखी क्याम्पसबाट धरणिधर बने ‘टियु टपर’

२०७९ साउन २६, ०३:०८ खबर संवाददाता

धनगढीः त्रिभुवन विश्वविद्यालय अन्तरगत कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत बिबिएम तेस्रो सेमेस्टरका विद्यार्थी धरणिधर भट्टले सर्वोत्कृष्ट अङ्क ल्याएका छन्। भट्टले ३.९८ जिपीए ल्याएर ‘टियु टप’ गरेका हुन्।

डोटीको शिखर नगरपालिका-१ कपल्लेकी घर भएका भट्ट त्रिभुवन विश्वविद्यालयको बिबिएम प्रथम सेमेस्टरमा ३.८८ जिपिए र दोस्रो सेमेस्टरमा ३.९६ जिपिए ल्याएर ‘टियु सेकेन्ड टपर’ बनेका थिए। 

कमेन्ट लोड गर्नुस