सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री भट्ट अस्पताल भर्ना 

२०७९ साउन २५, १०:२५ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना भएका छन्। उनका स्वकीय सचिव शिव ओलीका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनी बुधबार धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना भएका हुन्। उनको स्वास्थ्य परीक्षण भइरहेको बताइएको छ।  

कमेन्ट लोड गर्नुस